Compare commits

...

10 Commits

4 changed files with 9 additions and 7 deletions

View File

@ -1 +1 @@
\c 2 \v 1 सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ । वास्तवमा, त्यो नजिकै छ । \v 2 यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्‍लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्‍तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्‍तो फेरि कहिल्यै हुनेछैन । \c 2 \v 1 सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ । वास्तवमा, त्यो नजिकै छ । \v 2 यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्‍लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्‍तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्‍तो फेरि कहिल्यै हुनेछैन ।

View File

@ -1 +1 @@
\v 16 सियोनबाट परमप्रभु गर्जनुहुनेछ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनछ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ । \v 17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन \v 16 सियोनबाट परमप्रभु गर्जनुहुनेछ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनछ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ । \v 17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिल्‍यै विदेशीहरू हिंड्‍नेछैनन्

View File

@ -1 +1 @@
\v 20 तर यहूदा सदासर्वदा बसोबास गर्नेछ, र यरूशलेम पुस्तादेखि पुस्तामा बसोबास गर्नेछ। । \v 21 म तिनीहरूको रगतको बदला लिनेछु, जसको बदला मैले अहिलेसम्म लिएको छैन, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ।” \v 20 तर यहूदामा सदासर्वदा बसोबास गरिनेछ, र यरूशलेममा पुस्तादेखि पुस्तामा बसोबास गरिनेछ । \v 21 म तिनीहरूको रगतको बदला लिनेछु, जसको बदला मैले अहिलेसम्म लिएको छैन, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ।”

View File

@ -1,5 +1,5 @@
{ {
"package_version": 6, "package_version": 7,
"format": "usfm", "format": "usfm",
"generator": { "generator": {
"name": "ts-desktop", "name": "ts-desktop",
@ -19,8 +19,8 @@
"name": "Text" "name": "Text"
}, },
"resource": { "resource": {
"id": "reg", "id": "ulb",
"name": "Regular" "name": "Unlocked Literal Bible"
}, },
"source_translations": [ "source_translations": [
{ {
@ -40,7 +40,8 @@
], ],
"parent_draft": {}, "parent_draft": {},
"translators": [ "translators": [
"jasminerai" "jasminerai",
"Archana Maharjan"
], ],
"finished_chunks": [ "finished_chunks": [
"front-title", "front-title",
@ -80,6 +81,7 @@
"03-11", "03-11",
"03-12", "03-12",
"03-14", "03-14",
"03-16",
"03-18", "03-18",
"03-20" "03-20"
] ]