ne_jol_text_ulb/03/20.txt

1 line
525 B
Plaintext

\v 20 तर यहूदामा सदासर्वदा बसोबास गरिनेछ, र यरूशलेममा पुस्तादेखि पुस्तामा बसोबास गरिनेछ । \v 21 म तिनीहरूको रगतको बदला लिनेछु, जसको बदला मैले अहिलेसम्म लिएको छैन, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ।”