Thu Feb 22 2024 23:22:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-02-22 23:22:36 +05:45
parent db1a738af5
commit 615dbc5780
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 17 मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका धर्म-गुरुहरूलाई आफूकहाँ बोलाए । \v 18 तिनीहरू तिनीकहाँ आएपछि, तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैं जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । \v 19 यहूदीहरूका षड्‍यन्‍‍त्रहरूको कारण ममा आईपरेका कष्‍टहरूमा, र आँुसहित मनको सारा नम्रतामा, मैले प्रभुको सेवा गरिरहें । \v 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बीचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ, अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले तपाईंहरूलाई शिक्षा दिएँ, \v 21 र यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेको तपाईंहरूलाई थाहै छ ।

\v 31 त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँु बगाउँदै तपाईंहरू हरेकलाई निर्देशन दिन म रोकिनँ । \v 32 अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र पवित्र भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।