diff --git a/20/17.txt b/20/17.txt index 8e334b9..255ef96 100644 --- a/20/17.txt +++ b/20/17.txt @@ -1 +1 @@ -\v 17 मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका धर्म-गुरुहरूलाई आफूकहाँ बोलाए । \v 18 तिनीहरू तिनीकहाँ आएपछि, तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैं जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । \v 19 यहूदीहरूका षड्‍यन्‍‍त्रहरूको कारण ममा आईपरेका कष्‍टहरूमा, र आँशुसहित मनको सारा नम्रतामा, मैले प्रभुको सेवा गरिरहें । \v 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बीचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ, अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले तपाईंहरूलाई शिक्षा दिएँ, \v 21 र यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेको तपाईंहरूलाई थाहै छ । \ No newline at end of file +\v 17 मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका धर्म-गुरुहरूलाई आफूकहाँ बोलाए । \v 18 तिनीहरू तिनीकहाँ आएपछि, तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैं जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । \v 19 यहूदीहरूका षड्‍यन्‍‍त्रहरूको कारण ममा आईपरेका कष्‍टहरूमा, र आँसुसहित मनको सारा नम्रतामा, मैले प्रभुको सेवा गरिरहें । \v 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बीचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ, अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले तपाईंहरूलाई शिक्षा दिएँ, \v 21 र यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेको तपाईंहरूलाई थाहै छ । \ No newline at end of file diff --git a/20/31.txt b/20/31.txt index 1d248b7..3aabf09 100644 --- a/20/31.txt +++ b/20/31.txt @@ -1 +1 @@ -\v 31 त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेकलाई निर्देशन दिन म रोकिनँ । \v 32 अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र पवित्र भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ । \ No newline at end of file +\v 31 त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तीन वर्षसम्म दिन र रात आँसु बगाउँदै तपाईंहरू हरेकलाई निर्देशन दिन म रोकिनँ । \v 32 अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिदिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र पवित्र भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ । \ No newline at end of file