Thu Feb 22 2024 23:09:54 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-02-22 23:09:56 +05:45
parent 67ef123134
commit db1a738af5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असख्य पुरुषहरू र स्‍‍त्रीहरू प्रभुमा थपिंदै थिए । \v 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । \v 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबै निको भए ।
\v 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असङ्ख्य पुरुषहरू र स्‍‍त्रीहरू प्रभुमा थपिंदै थिए । \v 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । \v 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबै निको भए ।