diff --git a/05/14.txt b/05/14.txt index f120880..ddee5ca 100644 --- a/05/14.txt +++ b/05/14.txt @@ -1 +1 @@ -\v 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य पुरुषहरू र स्‍‍त्रीहरू प्रभुमा थपिंदै थिए । \v 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । \v 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबै निको भए । \ No newline at end of file +\v 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असङ्ख्य पुरुषहरू र स्‍‍त्रीहरू प्रभुमा थपिंदै थिए । \v 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । \v 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबै निको भए । \ No newline at end of file