येशू चेलाहरूसँग आफ्नै तर्फबाट बोलिरहनुभएको थिएन । उहाँले भन्नुभएका कुराहरू उहाँको आफ्नै अधिकारमा बोल्नुभएको होइनँ, तर उहाँमा बास गर्नुहुने पिताले उहाँमा आफ्नो काम गर्नुहुन्छ । [१४:१०]