ne_tq/jhn/14/10.md

4 lines
648 B
Markdown
Raw Permalink Normal View History

2019-02-21 19:11:30 +00:00
# के येशू चेलाहरूसँग आफ्नै तर्फबाट बोलिरहनुभएको थियो ?
येशू चेलाहरूसँग आफ्नै तर्फबाट बोलिरहनुभएको थिएन । उहाँले भन्‍नुभएका कुराहरू उहाँको आफ्‍नै अधिकारमा बोल्नुभएको होइनँ, तर उहाँमा बास गर्नुहुने पिताले उहाँमा आफ्‍नो काम गर्नुहुन्‍छ । [१४:१०]