ne_tq/jhn/03/30.md

4 lines
517 B
Markdown

# मानिसहरू येशूकहाँ गएर उहाँले बप्‍तिस्मा दिइरहनुभएको देखे, र यूहन्‍नाका चेलाहरूले असन्तोष प्रकट गर्दा यूहन्‍नाले आफ्ना चेलाहरूलाई के भने ?
यूहन्‍नाले भने, “उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।” [३:३०]