4 lines
517 B
Markdown
4 lines
517 B
Markdown
|
# मानिसहरू येशूकहाँ गएर उहाँले बप्तिस्मा दिइरहनुभएको देखे, र यूहन्नाका चेलाहरूले असन्तोष प्रकट गर्दा यूहन्नाले आफ्ना चेलाहरूलाई के भने ?
|
||
|
|
||
|
यूहन्नाले भने, “उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।” [३:३०]
|