ne_tq/num/17/04.md

8 lines
656 B
Markdown

# मोशाले बाह्र वटा लहुरोलाई के गर्नुपर्‍थ्यो?
मोशाले लहुरोहरू करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्‌थ्यो ।
# परमप्रभुले चुन्‍नुभएको मानिसको लहुरोमा के हुनेछ भनी उहाँले भन्‍नुभयो?
परमप्रभुले चुन्‍नुभएको मानिसहरूको लहुरो टुसाउनेछ ।