# मोशाले बाह्र वटा लहुरोलाई के गर्नुपर्‍थ्यो? मोशाले लहुरोहरू करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्‍नुपर्‌थ्यो । # परमप्रभुले चुन्‍नुभएको मानिसको लहुरोमा के हुनेछ भनी उहाँले भन्‍नुभयो? परमप्रभुले चुन्‍नुभएको मानिसहरूको लहुरो टुसाउनेछ ।