Door43-Catalog_ne_tn/1co/10/09.md

19 lines
1.2 KiB
Markdown

# गरे र सर्पहरूद्वारा नष्‍ट भए
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । परिणामस्‍वरूप सर्पहरूले तिनीहरूलाई नाश पारे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# गनगन गर्नु
गुनासो पोख्दै
# गरे र एउटा मृत्युको दूतद्वारा नष्‍ट भए
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । फलस्वरूप, मृत्युको स्वर्गदूतले तिनीहरूलाई नष्‍ट गरे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/christ]]
* [[rc://*/tw/dict/bible/kt/test]]
* [[rc://*/tw/dict/bible/kt/angel]]
* [[rc://*/tw/dict/bible/other/death]]