Door43-Catalog_ne_tn/1co/10/09.md

1.2 KiB

गरे र सर्पहरूद्वारा नष्‍ट भए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । परिणामस्‍वरूप सर्पहरूले तिनीहरूलाई नाश पारे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

गनगन गर्नु

गुनासो पोख्दै

गरे र एउटा मृत्युको दूतद्वारा नष्‍ट भए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “गरे । फलस्वरूप, मृत्युको स्वर्गदूतले तिनीहरूलाई नष्‍ट गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू