Door43-Catalog_ne_tn/1co/10/05.md

21 lines
1.1 KiB
Markdown

# प्रसन्‍न हुनुभएन
“अप्रसन्‍न” वा “रिसाएको” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-litotes]])
# तिनीहरूमध्ये धेरै
इस्राएली पिता पूर्खाहरू
# तिनीहरूका लासहरू ... भरी छरिएका थिए
“तिनीहरूका लासहरूलाई परमेश्‍वरले वरिपरि छरपष्‍ट पार्नुभयो” अथवा “परमेश्‍वरले तिनीहरूलाई मार्नुभयो र तिनीहरूका लासहरूलाई छरपष्‍ट पार्नुभयो”
# उजाड-स्थानमा
मिश्र र इस्राएल बीचको मरुभूमि जहाँ इस्राएलीहरू ४० वर्षसम्म यताउता भौँतारिए
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/desert]]
* [[rc://*/tw/dict/bible/kt/evil]]