Door43-Catalog_ne_tn/1co/10/05.md

1.1 KiB

प्रसन्‍न हुनुभएन

“अप्रसन्‍न” वा “रिसाएको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

तिनीहरूमध्ये धेरै

इस्राएली पिता पूर्खाहरू

तिनीहरूका लासहरू ... भरी छरिएका थिए

“तिनीहरूका लासहरूलाई परमेश्‍वरले वरिपरि छरपष्‍ट पार्नुभयो” अथवा “परमेश्‍वरले तिनीहरूलाई मार्नुभयो र तिनीहरूका लासहरूलाई छरपष्‍ट पार्नुभयो”

उजाड-स्थानमा

मिश्र र इस्राएल बीचको मरुभूमि जहाँ इस्राएलीहरू ४० वर्षसम्म यताउता भौँतारिए

अनुवादका शब्‍दहरू