Door43-Catalog_ne_tn/1co/09/17.md

3.0 KiB

मैले यो आफूखुसी गरेँ भने

“मैले खुसीसाथ प्रचार गर्ने”

तर यदि इच्‍छाले होइन भने

“म यो गर्छु” भन्‍ने शब्‍दहरू यसअघिका वाक्‍यांशबाट बुझिएको छ । वैकल्‍पिक अनुवादः “तर यदि म यो इच्‍छा नभइकन गर्छु भने” वा “तर यो गर्ने इच्‍छा मलाई नभए तापनि म यो गर्छु भने” वा “मलाई यो गर्न बाध्य पारेको हुनाले म यो गर्छु भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

इच्‍छाले

“खुशीसाथ” वा “किनभने म यो गर्न इच्‍छा गर्छु”

मसँग अझै एउटा जिम्मेवारी छ जुन मलाई दिइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई पूरा गर्नको लागि विश्‍वास गरेर सुम्पिनुभएको यो काम मैले गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यसो भए मेरो इनाम के हो ?

पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यही कि जब म प्रचार गर्छु, म सित्तैँमा सुसमाचार प्रचार गरूँ

“प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्‍छु”

सुसमाचार दिउँ

“सुसमाचार प्रचार गरूँ”

सुसमाचारमा मेरो हकको पूर्ण प्रयोग नगरूँ

“जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्‍न”

अनुवादका शब्‍दहरू