38 lines
3.0 KiB
Markdown
38 lines
3.0 KiB
Markdown
|
# मैले यो आफूखुसी गरेँ भने
|
||
|
|
||
|
“मैले खुसीसाथ प्रचार गर्ने”
|
||
|
|
||
|
# तर यदि इच्छाले होइन भने
|
||
|
|
||
|
“म यो गर्छु” भन्ने शब्दहरू यसअघिका वाक्यांशबाट बुझिएको छ । वैकल्पिक अनुवादः “तर यदि म यो इच्छा नभइकन गर्छु भने” वा “तर यो गर्ने इच्छा मलाई नभए तापनि म यो गर्छु भने” वा “मलाई यो गर्न बाध्य पारेको हुनाले म यो गर्छु भने” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
|
||
|
|
||
|
# इच्छाले
|
||
|
|
||
|
“खुशीसाथ” वा “किनभने म यो गर्न इच्छा गर्छु”
|
||
|
|
||
|
# मसँग अझै एउटा जिम्मेवारी छ जुन मलाई दिइएको थियो
|
||
|
|
||
|
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले मलाई पूरा गर्नको लागि विश्वास गरेर सुम्पिनुभएको यो काम मैले गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
|
||
|
|
||
|
# त्यसो भए मेरो इनाम के हो ?
|
||
|
|
||
|
पावलले तिनीहरूलाई दिन गइरहेका नयाँ जानकारीको लागि तिनले तिनीहरूलाई तयार पार्दैछन् । वैकल्पिक अनुवादः “यो मेरो इनाम हो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
|
||
|
|
||
|
# यही कि जब म प्रचार गर्छु, म सित्तैँमा सुसमाचार प्रचार गरूँ
|
||
|
|
||
|
“प्रचार गर्नका लागि मेरो इनाम यही हो कि कुनै भुक्तानी नलिइकनै प्रचार गर्न सक्छु”
|
||
|
|
||
|
# सुसमाचार दिउँ
|
||
|
|
||
|
“सुसमाचार प्रचार गरूँ”
|
||
|
|
||
|
# सुसमाचारमा मेरो हकको पूर्ण प्रयोग नगरूँ
|
||
|
|
||
|
“जब म प्रचार गर्नको लागि यात्रा गर्छु, मानिसहरूलाई मलाई सहायता गर्नको लागि नभन्न”
|
||
|
|
||
|
# अनुवादका शब्दहरू
|
||
|
|
||
|
* [[rc://*/tw/dict/bible/other/reward]]
|
||
|
* [[rc://*/tw/dict/bible/other/preach]]
|
||
|
* [[rc://*/tw/dict/bible/kt/goodnews]]
|