Door43-Catalog_ne_tn/1co/09/09.md

32 lines
3.4 KiB
Markdown

# नलगाओ
इस्राएलीहरू एक जना व्यक्ति हुन् झैँ गरी मोशाले तिनीहरूसँग कुरा गर्दै छन्, यसैले यो आज्ञा एकवचनमा छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
# के परमेश्‍वरले साँच्‍चै गोरुहरूको वास्ता गर्नुहुन्छ ?
पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्‍पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरले सबैभन्‍दा धेरै वास्‍ता गर्ने भनेको गोरु होइन ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र ?
पावलले आफूले बताउँदै गरेको भनाइलाई जोड दिनका लागि तिनले एउटा प्रश्‍न सोध्‍छन् । वैकल्पिक अनुवादः “बरू, परमेश्‍वरले हाम्रै बारेमा भन्दै हुनुहुन्थ्यो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# हाम्रो बारेमा
यहाँ “हामीलाई”ले पावल र बारनाबासलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclusive]])
# तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम हाम्रो निम्ति अति भयो र ?
पावलले एउटा प्रश्‍न सोध्‍छन् ताकि तिनले के भन्‍दै छन् भनी तिनले भन्‍नु नपरिकनै कोरिन्थीहरूले सो कुराबारे विचार गर्नेछन् । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई नभने पनि तिमीहरूले जान्‍नुपर्छ कि तिमीहरूबाट हामीले भौतिक खाँचो प्राप्‍त गर्दा हामीले अति गरेको हुँदैन ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/written]]
* [[rc://*/tw/dict/bible/kt/lawofmoses]]
* [[rc://*/tw/dict/bible/other/ox]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/other/thresh]]
* [[rc://*/tw/dict/bible/other/harvest]]
* [[rc://*/tw/dict/bible/other/sow]]
* [[rc://*/tw/dict/bible/kt/spirit]]
* [[rc://*/tw/dict/bible/other/reap]]