Door43-Catalog_ne_tn/1co/08/04.md

2.6 KiB

सामान्य जानकारीः

“हामी” र “हामीलाई” शब्‍दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

हामी जान्दछौँ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एकमात्र परमेश्‍वर बाहेक अरू कोही छैन

पावलले सम्भवत केही कोरिन्थीहरूले प्रयोग गरेका शब्दहरूलाई प्रयोग गरिरहेका छन् । “केही पनि नहुनु” भन्‍नाले कुनै शक्ति नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, जसरी तिमीहरू नै चाहन्छौ, कि यस संसारमा मूर्तिको केही पनि शक्ति छैन र एकमात्र परमेश्‍वर बाहेक अरू कोही छैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

देवता भनिएकाहरू

“मानिसहरूले देवीदेवता भन्‍ने कुराहरू”

धेरै “देवताहरू” र धेरै “प्रभुहरू ।”

पावल धेरै देवताहरूमा विश्‍वास गर्दैनन्, तर मूर्तिपूजकहरूले यिनीहरूको पूजा गर्छन् भन्‍ने उनलाई थाहा छ ।

तर हाम्रो निम्ति एकमात्र परमेश्‍वर हुनुहुन्छ

“तर हामी जान्दछौँ त्यहाँ एकमात्र परमेश्‍वर हुनुहुन्छ”

अनुवादका शब्‍दहरू