# सामान्य जानकारीः “हामी” र “हामीलाई” शब्‍दले सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]]) # हामी जान्दछौँ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एकमात्र परमेश्‍वर बाहेक अरू कोही छैन पावलले सम्भवत केही कोरिन्थीहरूले प्रयोग गरेका शब्दहरूलाई प्रयोग गरिरहेका छन् । “केही पनि नहुनु” भन्‍नाले कुनै शक्ति नहुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामी सबैलाई थाहा छ, जसरी तिमीहरू नै चाहन्छौ, कि यस संसारमा मूर्तिको केही पनि शक्ति छैन र एकमात्र परमेश्‍वर बाहेक अरू कोही छैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]] अनि [[rc://*/ta/man/translate/figs-metaphor]]) # देवता भनिएकाहरू “मानिसहरूले देवीदेवता भन्‍ने कुराहरू” # धेरै “देवताहरू” र धेरै “प्रभुहरू ।” पावल धेरै देवताहरूमा विश्‍वास गर्दैनन्, तर मूर्तिपूजकहरूले यिनीहरूको पूजा गर्छन् भन्‍ने उनलाई थाहा छ । # तर हाम्रो निम्ति एकमात्र परमेश्‍वर हुनुहुन्छ “तर हामी जान्दछौँ त्यहाँ एकमात्र परमेश्‍वर हुनुहुन्छ” # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/other/sacrifice]] * [[rc://*/tw/dict/bible/other/idol]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/kt/falsegod]] * [[rc://*/tw/dict/bible/kt/heaven]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/kt/godthefather]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/kt/lordgod]] * [[rc://*/tw/dict/bible/kt/jesus]]