Door43-Catalog_ne_tn/1co/07/29.md

21 lines
1.0 KiB
Markdown

# समय छोटो छ
“समय थोरै छ” वा “समय सकिनै लागेको छ”
# विलाप गर्नेहरू
“रुनु वा आँसु निकालेर शोक गर्नु”
# संसारलाई प्रयोग गर्नेहरू
“तिनीहरू जो अविश्‍वासीहरूसँग प्रत्येक दिन व्यवहार गर्छन्”
# त्यसलाई तिनीहरूले पूर्ण रूपमा प्रयोग नगरे झैँ व्‍यवहार गर्नु हुँदैन
“आफ्‍नो कार्यद्वारा तिनीहरूले यो दर्शाउनुपर्छ कि तिनीहरूले आफ्‍नो आशा परमेश्‍वरमा राखेका छन्”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/rejoice]]
* [[rc://*/tw/dict/bible/kt/world]]