# समय छोटो छ “समय थोरै छ” वा “समय सकिनै लागेको छ” # विलाप गर्नेहरू “रुनु वा आँसु निकालेर शोक गर्नु” # संसारलाई प्रयोग गर्नेहरू “तिनीहरू जो अविश्‍वासीहरूसँग प्रत्येक दिन व्यवहार गर्छन्” # त्यसलाई तिनीहरूले पूर्ण रूपमा प्रयोग नगरे झैँ व्‍यवहार गर्नु हुँदैन “आफ्‍नो कार्यद्वारा तिनीहरूले यो दर्शाउनुपर्छ कि तिनीहरूले आफ्‍नो आशा परमेश्‍वरमा राखेका छन्” # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/other/rejoice]] * [[rc://*/tw/dict/bible/kt/world]]