Door43-Catalog_ne_tn/1co/06/intro.md

20 lines
1.8 KiB
Markdown

# १ कोरिन्थीहरू ०६ सामान्य टिपोटहरू
#### यस अध्यायमा भएका विशेष अवधारणाहरू
##### मुद्दाहरू
ख्रीष्‍टिएनहरूले अर्को ख्रीष्‍टिएनलाई गैर-ख्रीष्‍टिएन न्यायकर्ताकहाँ लानुहुँदैन । बरु ठगिनु असल छ । किनकि ख्रीष्‍टिएनहरूले स्‍वर्गदूतहरूको न्याय गर्नेछन्, तिनीहरूले आपसका भएका समस्याहरू सुल्झाउन सक्‍नुपर्छ । अर्को विश्‍वासीलाई ठग्‍नको लागि अदालतको प्रयोग गर्नु विशेषगरी नराम्रो हो । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/judge]])
#### यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू
##### अलङ्कार
पवित्र आत्माको मन्दिर एउटा महत्त्वपूर्ण अलङ्कार हो । यो पवित्र आत्मा बस्‍नुहुने र आराधना गरिनुहुने ठाउँलाई गरिएको उल्‍लेख हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
## सम्बन्धित खण्‍डहरूः
* __[१ कोरिन्थीहरू ०६:०१ टिपोटहरू](./01.md)__
__[<<](../05/intro.md) | [>>](../07/intro.md)__