# १ कोरिन्थीहरू ०६ सामान्य टिपोटहरू #### यस अध्यायमा भएका विशेष अवधारणाहरू ##### मुद्दाहरू ख्रीष्‍टिएनहरूले अर्को ख्रीष्‍टिएनलाई गैर-ख्रीष्‍टिएन न्यायकर्ताकहाँ लानुहुँदैन । बरु ठगिनु असल छ । किनकि ख्रीष्‍टिएनहरूले स्‍वर्गदूतहरूको न्याय गर्नेछन्, तिनीहरूले आपसका भएका समस्याहरू सुल्झाउन सक्‍नुपर्छ । अर्को विश्‍वासीलाई ठग्‍नको लागि अदालतको प्रयोग गर्नु विशेषगरी नराम्रो हो । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/judge]]) #### यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू ##### अलङ्कार पवित्र आत्माको मन्दिर एउटा महत्त्वपूर्ण अलङ्कार हो । यो पवित्र आत्मा बस्‍नुहुने र आराधना गरिनुहुने ठाउँलाई गरिएको उल्‍लेख हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) ## सम्बन्धित खण्‍डहरूः * __[१ कोरिन्थीहरू ०६:०१ टिपोटहरू](./01.md)__ __[<<](../05/intro.md) | [>>](../07/intro.md)__