27 lines
3.1 KiB
Markdown
27 lines
3.1 KiB
Markdown
# सामान्य जानकारीः
|
|
|
|
कोरिन्थहरूले आफू र आफ्ना शिक्षकहरूका बारेमा घमण्ड गर्दा तिनीहरूले पाप गरेका छन् भनी तिनीहरूलाई महसुस गराउन र शर्ममा पार्नका लागि पावलले यहाँ व्यङ्ग्यको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]])
|
|
|
|
# परमेश्वरले हामी प्रेरितहरूलाई प्रदर्शनमा राख्नुभएको छ
|
|
|
|
परमेश्वरले उहाँका प्रेरितहरूलाई संसारले देखोस् भनेर कसरी प्रदर्शनमा राख्नुभएको छ भनेर दुई तरिकाहरूलाई पावलले व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-parallelism]])
|
|
|
|
# हामी प्रेरितहरूलाई प्रदर्शनमा राख्नुभएको छ
|
|
|
|
परमेश्वरले प्रेरितहरूलाई रोमी सेनाहरूको परेडको अन्त्यमा राखिएको बन्दीहरूजस्तै प्रदर्शन गर्नुभएको छ, जसलाई मृत्युदण्ड पाउन अगाडि अवहेलना गरिन्थ्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै
|
|
|
|
परमेश्वरले प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै प्रदर्शनमा राख्नुभएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# संसारलाई—स्वर्गदूतहरूलाई र मानिसहरूलाई
|
|
|
|
सम्भावित अर्थहरू हुन् १) “संसार” भन्नाले अलौकिक (स्वर्गदूतहरू) र स्वभाविक (मानिसहरू) दुवैलाई समेटेको छ । अथवा २) यो सूचीमा तीन कुराहरू समावेश छन्ः “संसारलाई, स्वर्गदूतहरूलाई र मानिसहरूलाई” । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-merism]])
|
|
|
|
# अनुवादका शब्दहरू
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/reign]]
|
|
* [[rc://*/tw/dict/bible/kt/apostle]]
|
|
* [[rc://*/tw/dict/bible/other/death]]
|
|
* [[rc://*/tw/dict/bible/kt/angel]]
|