Door43-Catalog_ne_tn/1co/04/05.md

21 lines
1.6 KiB
Markdown

# यसकारण कुनै कुराका बारेमा पनि इन्साफ घोषणा नगर
“यसकारण कुनै पनि कुराका बारेमा न्‍याय नगर” वा “यसकारण कसैको पनि न्‍याय नगर”
# उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ
परमेश्‍वरले मानिसहरूका विचार र योजनाहरू प्रकट गरिदिनुहुन्छ । वैकल्पिक अनुवादः “अन्‍धकारमा भएका थोकहरूमाथि उज्‍यालो चम्‍के झैँ मानिसहरूले गुप्‍त रूपमा गरेका र योजना गरेका कुराहरू परमेश्‍वरले देखाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# हृदयको ...
“मानिसहरूका हृदुहरूको”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/lordgod]]
* [[rc://*/tw/dict/bible/other/darkness]]
* [[rc://*/tw/dict/bible/kt/heart]]
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/kt/god]]