Door43-Catalog_ne_tn/1co/04/05.md

1.6 KiB

यसकारण कुनै कुराका बारेमा पनि इन्साफ घोषणा नगर

“यसकारण कुनै पनि कुराका बारेमा न्‍याय नगर” वा “यसकारण कसैको पनि न्‍याय नगर”

उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ

परमेश्‍वरले मानिसहरूका विचार र योजनाहरू प्रकट गरिदिनुहुन्छ । वैकल्पिक अनुवादः “अन्‍धकारमा भएका थोकहरूमाथि उज्‍यालो चम्‍के झैँ मानिसहरूले गुप्‍त रूपमा गरेका र योजना गरेका कुराहरू परमेश्‍वरले देखाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हृदयको ...

“मानिसहरूका हृदुहरूको”

अनुवादका शब्‍दहरू