Door43-Catalog_ne_tn/1co/03/18.md

33 lines
2.1 KiB
Markdown

# कसैले आफैँलाई धोका नदेओस्
कसैले पनि यस संसारमा ऊ आँफै बुद्धिमान् छु भन्‍ने झूट विश्‍वास गर्नुहुँदैन ।
# यस युगमा
के बुद्धिमानी छ भनेर निर्णय नगर्ने मानिसहरूको चाल अनुसार
# त्यो “मूर्ख” बनोस्
“त्‍यो व्यक्ति विश्‍वास नगर्ने मानिसहरूले उसलाई मूर्ख भनेर बोलाउने कुराको लागि तयार हुनुपर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-irony]])
# उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ
परमेश्‍वरले आफैँलाई बुद्धिमान् सम्झने मानिसहरूलाई पासोमा पार्नुहुन्छ र उनीहरूकै योजनाहरूलाई प्रयोग गरेर उनीहरूलाई पासोमा पार्नुहुन्छ ।
# प्रभु जान्‍नुहुन्छ कि संसारमा भएका बुद्धिमान्‌हरूको तर्क व्‍यर्थ छ
“आफूलाई बुद्धिमान् सम्झने मानिसहरूको योजना व्यर्थ छ भनी प्रभु जान्‍नुहुन्छ”
# व्यर्थ
“काम नलाग्‍ने”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/deceive]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/world]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/other/written]]
* [[rc://*/tw/dict/bible/other/know]]