Door43-Catalog_ne_tn/1co/03/18.md

2.1 KiB

कसैले आफैँलाई धोका नदेओस्

कसैले पनि यस संसारमा ऊ आँफै बुद्धिमान् छु भन्‍ने झूट विश्‍वास गर्नुहुँदैन ।

यस युगमा

के बुद्धिमानी छ भनेर निर्णय नगर्ने मानिसहरूको चाल अनुसार

त्यो “मूर्ख” बनोस्

“त्‍यो व्यक्ति विश्‍वास नगर्ने मानिसहरूले उसलाई मूर्ख भनेर बोलाउने कुराको लागि तयार हुनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ

परमेश्‍वरले आफैँलाई बुद्धिमान् सम्झने मानिसहरूलाई पासोमा पार्नुहुन्छ र उनीहरूकै योजनाहरूलाई प्रयोग गरेर उनीहरूलाई पासोमा पार्नुहुन्छ ।

प्रभु जान्‍नुहुन्छ कि संसारमा भएका बुद्धिमान्‌हरूको तर्क व्‍यर्थ छ

“आफूलाई बुद्धिमान् सम्झने मानिसहरूको योजना व्यर्थ छ भनी प्रभु जान्‍नुहुन्छ”

व्यर्थ

“काम नलाग्‍ने”

अनुवादका शब्‍दहरू