Door43-Catalog_ne_tn/1co/02/14.md

2.0 KiB

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरूलाई दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

अनात्मिक व्यक्ति

ख्रीष्‍टमा विश्‍वास नगरेको मानिस जसले पवित्र आत्मा पाएको छैन

किनभने तिनीहरूलाई आत्मिक रूपले जाँचिन्छ

“किनकि यी कुराहरू बुझ्नको लागि आत्माको सहायता चाहिन्छ”

जो आत्मिक छ

“आत्मा पाएको विश्‍वासी”

कसले परमेश्‍वरको मनलाई जान्दछ ताकि उसले उहाँलाई अर्ती दिओस् ?

कसैले पनि परमेश्‍वरको मनलाई जान्‍न सक्दैन भन्‍ने जनाउनलाई पावलले यो प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्‍वरको मन जान्‍न सक्दैन, त्यसैले कसैले पनि उहाँलाई केही कुरा सिकाउन सक्दैन जुन उहाँ पहिल्यै जान्‍नुहुन्‍न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अनुवादका शब्‍दहरू