Door43-Catalog_ne_tn/1co/02/14.md

29 lines
2.0 KiB
Markdown
Raw Normal View History

2020-02-12 22:37:20 +00:00
# सामान्य जानकारीः
यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरूलाई दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]])
# अनात्मिक व्यक्ति
ख्रीष्‍टमा विश्‍वास नगरेको मानिस जसले पवित्र आत्मा पाएको छैन
# किनभने तिनीहरूलाई आत्मिक रूपले जाँचिन्छ
“किनकि यी कुराहरू बुझ्नको लागि आत्माको सहायता चाहिन्छ”
# जो आत्मिक छ
“आत्मा पाएको विश्‍वासी”
# कसले परमेश्‍वरको मनलाई जान्दछ ताकि उसले उहाँलाई अर्ती दिओस् ?
कसैले पनि परमेश्‍वरको मनलाई जान्‍न सक्दैन भन्‍ने जनाउनलाई पावलले यो प्रश्‍नलाई प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्‍वरको मन जान्‍न सक्दैन, त्यसैले कसैले पनि उहाँलाई केही कुरा सिकाउन सक्दैन जुन उहाँ पहिल्यै जान्‍नुहुन्‍न” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/holyspirit]]
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/discernment]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/other/subject]]