Door43-Catalog_ne_tn/1co/01/07.md

2.1 KiB

त्यसैकारण

“परिणामस्वरूप”

तिमीलाई कुनै आत्मिक वरदानको अभाव नहोस्

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग हरेक आत्मिक वरदान होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

हाम्रा प्रभु येशू ख्रीष्‍टको प्रकाश

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले प्रभु येशू ख्रीष्‍टलाई प्रकट गर्ने समय” वा २) “हाम्रा प्रभु येशू ख्रीष्‍टले आफैलाई प्रकट गर्ने समय”

तिमीहरू निर्दोष हुन सक

परमेश्‍वरले तिमीहरूलाई दोषी ठहराउने कुनै कारण हुने छैन ।

परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ

“परमेश्‍वरले जे गर्नेछु भन्‍नुभयो ती हरेक कुरा उहाँले गर्नुहुने छ”

उहाँको पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

अनुवादका शब्‍दहरू