# त्यसैकारण “परिणामस्वरूप” # तिमीलाई कुनै आत्मिक वरदानको अभाव नहोस् यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीसँग हरेक आत्मिक वरदान होस्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-litotes]]) # हाम्रा प्रभु येशू ख्रीष्‍टको प्रकाश सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरले प्रभु येशू ख्रीष्‍टलाई प्रकट गर्ने समय” वा २) “हाम्रा प्रभु येशू ख्रीष्‍टले आफैलाई प्रकट गर्ने समय” # तिमीहरू निर्दोष हुन सक परमेश्‍वरले तिमीहरूलाई दोषी ठहराउने कुनै कारण हुने छैन । # परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ “परमेश्‍वरले जे गर्नेछु भन्‍नुभयो ती हरेक कुरा उहाँले गर्नुहुने छ” # उहाँको पुत्र यो येशू, परमेश्‍वरको पुत्रको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]]) # अनुवादका शब्‍दहरू * [[rc://*/tw/dict/bible/kt/spirit]] * [[rc://*/tw/dict/bible/kt/gift]] * [[rc://*/tw/dict/bible/kt/reveal]] * [[rc://*/tw/dict/bible/kt/blameless]] * [[rc://*/tw/dict/bible/kt/dayofthelord]] * [[rc://*/tw/dict/bible/kt/faithful]] * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/kt/fellowship]]