Door43-Catalog_ne_tn/rom/08/18.md

3.3 KiB

जोड्ने कथन:

पावल हामीलाई विश्वासीहरूको रूपमा सम्झना दिलाउँछन् कि यस खण्डमा रोमीहरू ८:२५ मा समाप्‍त हुने यस खण्डमा हाम्रो शरीरहरूको मोचनमा हाम्रो शरीर परिवर्तन हुनेछ ।

किनकि

यसले जोड दिन्छ "मँ विचार गर्दछु"। यसको मतलब "किनभने" छैन ।

तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "म यस वर्तमान समयका कष्टहरु संग तुलना गर्न सक्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

प्रकट गरिने

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले प्रकट गर्नुहुने” वा “परमेश्‍वरले हामीलाई चिनाउनुहुने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सृष्‍टिको उत्कट आशा … प्रतीक्षामा छ

परमेश्‍वरले सृष्‍टि गर्नुभएका सबै कुरालाई कुनै कुरा उत्सुक रूपमा पर्खिरहेका व्यक्‍तिहरूको रूपमा वर्णन गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

परमेश्‍वरका पुत्रहरूको प्रकटीकरण

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “त्यस समयलाई जब परमेश्‍वरले उहाँका सन्तानलाई प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरका छोराहरू

यहाँ यसको अर्थ हुन्छः येशूमा विश्‍वास गर्ने सबै विश्‍वासी । यसलाई प्रायः “परमेश्‍वरका सन्तानहरू” भनेर अनुवाद गरिन्छ ।

अनुवादका शब्‍दहरू