Door43-Catalog_ne_tn/rom/05/14.md

3.5 KiB

तथापि

“तरै पनि” वा “आदमको समयदेखि मोशाको समयसम्म कुनै लिखित व्यवस्था थिएन, तर …” "तैपनि" शब्दले यस खण्डलाई पदहरूसँग जोड्दछ जुन यस अघि तुरून्त आयो। (हेर्नुहोस्ः रोमीहरू ५:१३)

मृत्‍युले आदमदेखि मोशासम्‍म … राज्‍य गर्‍यो

पावलले मृत्युलाई एक राजासँग तुलना गरिरहेका छन् । वैकल्पिक अनुवादः “आदमको समयदेखि मोशाको समयसम्म मानिसहरू तिनीहरूका पापको नतिजाको कारण निरन्तर मरिरहे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि

“ती मानिसहरू पनि निरन्तर मरिरहे जसका पाप आदमको पापभन्दा भिन्‍न थिए”

जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो

आदम ख्रीष्‍टका प्रतिरूप हुन्, जो धेरै पछि देखा पर्नुभयो । आदमसँग उहाँको धेरै कुरा मिल्थे ।

किनकि यदि एउटाको अपराधले गर्दा धेरै जना मरे

यहाँ "एक" ले आदमलाई जनाउँछ । वैकल्‍पिक अनुवादः "किनकि यदि एउटा मान्छेको पापले गर्दा धेरै मरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एक जना मानिस, येशू ख्रीष्टको अनुग्रहले गर्दा परमेश्वरको अनुग्रह र वरदान कत्ति धेरै भयो?

यहाँ "अनुग्रह" ले परमेश्वरको सित्तैंको उपहारलाई जनाउँछ जुन उसले येशू ख्रीष्ट मार्फत सबैलाई उपलब्ध गरायो । वैकल्‍पिक अनुवादः "त्यसबाहेक, हामी सबैका लागि मर्नुभएका मानिस येशू ख्रीष्ट मार्फत के परमेश्वरले हामीलाई दयालुपूर्वक अनन्त जीवनको यो उपहार प्रदान गर्नुभयो, यद्यपि हामी यसको योग्य छैनौँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू