Door43-Catalog_ne_tn/rev/21/26.md

2.2 KiB

तिनीहरूले ल्याउनेछन्

"पृथ्वीका राजाहरुले ल्याउनेछन्"

कुनै पनि मानिस जो अशुद्ध छ त्यो कहिल्यै प्रवेश गर्ने छैन

यो सकारात्मक रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "केवल शुद्ध मात्र त्यहाँ प्रवेश गर्नेछ, र अरू कोही पनि कहिल्यै प्रवेश गर्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

तर केवल ती व्यक्तिहरू जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "तर केवल ती मानिसहरू जसको नाम थुमाले आफ्नो जीवनको पुस्तकमा लेखेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

थुमा

यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई संकेत गर्न प्रतिकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

अनुवादका शब्दहरू