Door43-Catalog_ne_tn/rev/21/09.md

2.1 KiB

दुलही, थुमाकी पत्‍नी

ती स्वर्गदूतले यरूशलेमको बारेमा उनी आफ्नो दुलहा, थुमासित विवाह गर्ने स्‍त्री जस्तै गरी कुरा गर्छन् । यो यरूशलेममा बस्ने ती विश्वासीहरूको लागि प्रतिस्थापन हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]] अनि rc://*/ta/man/translate/figs-metonymy)

थुमा

यो एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्‍टलाई संकेत गर्न प्रतिकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

आत्मामा मलाई लगे

दृश्‍य परिवर्तन हुन्छ जसै यूहन्‍नालाई एउटा उच्च पहाडमा लगियो जहाँ उसले यरूशलेम सहर देख्न सक्छ । तपाईंले यसलाई प्रकाश १७:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अनुवादका शब्दहरू