Door43-Catalog_ne_tn/rev/21/07.md

1.9 KiB

जोड्ने कथनः

सिंहासनमा विराजमान हुनुहुने यूहन्‍नासँग बोल्दै हुनुहुन्छ ।

डरपोकहरू

"जो सही कुरा गर्न अति डराउँछन्"

घृणित

"डरलाग्दो काम गर्नेहरू"

गन्धकको बल्दो झील

"गन्धकले जल्ने आगोको ताल" वा "गन्धकले जल्ने आगोले भरिएको ठाउँ ।" तपाईंले यसलाई प्रकाश १९:२० मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

दोस्रो मृत्यु

"दोस्रो पटक मर्दै।" यसलाई प्रकाश २०:१४प्रकाश २१:०८ मा आगोको तालमा अनन्त सजायको रूपमा वर्णन गरिएको छ । तपाईंले यसलाई प्रकाश २:११ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "आगोको तालमा अन्तिम मृत्यु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

अनुवादका शब्दहरू