Door43-Catalog_ne_tn/rev/18/11.md

3.3 KiB

उनको लागि शोक गर्ने

"बेबिलोनका मानिसहरूका लागि विलाप"

बहुमूल्य पत्थर, मोति

"महँगो पत्थर धेरै प्रकारका ।" तपाईंले यसलाई प्रकाश १७:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

राम्रो कपडा

महँगो कपडा फ्लाक्सबाट बनेको । तपाईंले यसलाई प्रकाश १५:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

वैजनी

"वैजनी कपडा"

रेशम

यो नरम, कडा कपडा हो जुन सुत्ने बाट बनेको छ कि रेशम कीराले बनाउँछ जब उनीहरू आफ्ना कोकुन बनाउँछन् । वैकल्‍पिक अनुवादः "महँगो कपडा" वा "राम्रो कपडा" वा "सुन्दर कपडा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

रातो

"रातो कपडा"

हात्तीको दाँतको हरेक भाँडा

"हात्तीको दाँतले बनेको सबै प्रकारका भाँडाकुँडा"

हस्तिहाड

एक सुन्दर कडा, सेतो सामग्री जुन व्यक्ति हात्ती वा वालरसजस्ता धेरै ठूला जनावरहरूको दाँत वा दाँतबाट प्राप्‍त गर्दछ । वैकल्‍पिक अनुवादः "हात्तीको दाँत" वा "बहुमूल्य पशु दाँत" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

संगमरमर

भवनको लागि प्रयोग गरिएको बहुमूल्य पत्थर (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

दालचिनी

मसला जुन राम्रो गन्ध आउँछ र निश्चित प्रकारको रूखको बोक्राबाट आउँदछ

मसला

खानामा स्वाद वा तेलमा राम्रो गन्ध थप्न प्रयोग गरिएको पदार्थ

अनुवादका शब्दहरू