Door43-Catalog_ne_tn/rev/15/05.md

1.6 KiB

जोड्ने कथनः

ती सात विपत्तिमा सात स्वर्गदूतहरू महापवित्रस्थानबाट बाहिर निस्के । तिनीहरूलाई पहिले प्रकाश १५:१ मा कुरा गरिएको थियो ।

यी चीजहरू पछि

"मानिसहरूले गाउन सकाएपछि"

ती सात स्वर्गदूतहरूले ती सात विपत्तिहरू बोकेका थिए

यी स्वर्गदूतहरूलाई सात विपत्तिहरू भएको रूपमा देखियो किनभने प्रकाश १७:७ मा उनीहरूलाई परमेश्वरको क्रोधले भरिएको सात कचौरा दिइन्छ ।

रेसम

एक नरम, महंगा कपडा रेसमबाट बनेको

फित्ताहरू

फित्ता कपडाको एक सजावटी टुक्रा हो जुन माथिल्लो शरीरमा लगाइन्छ ।

अनुवादका शब्दहरू