Door43-Catalog_ne_tn/rev/15/07.md

1.9 KiB

चार जीवित प्राणीहरू

"जीवित प्राणी" वा "जीवित वस्तु ।" तपाईंले "जीवित प्राणीहरू"लाई प्रकाश ४:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

परमेश्वरको क्रोधले भरिएका सातवटा सुनका भाँडाहरू

कचौरामा भएको दाखमद्यको छवि स्पष्टसित भन्न सकिन्छ। यहाँ "क्रोध" शब्दले सजायलाई जनाउँछ । मद्य सजायको प्रतिक हो । वैकल्‍पिक अनुवादः "दाखमद्यले भरिएका सातवटा सुनका भाँडाहरू जसले परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्दछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] [[rc:///ta/man/translate/writing-symlanguage]])

ती सात स्वर्गदूतहरुका सात विपत्तिहरू नभएसम्म

"सातजना स्वर्गदूतहरूले सात विपत्तिहरू पृथ्वीमा पठाएउन नसकाएसम्म"

अनुवादका शब्दहरू