Door43-Catalog_ne_tn/rev/04/06.md

1.7 KiB

सिसाको समुद्र

यो कांच वा समुद्र जस्तो थियो कसरी स्पष्ट वर्णन गर्न सकिन्छ । सम्भावित अर्थहरू १) समुद्रलाई मानौँ सिसा जसरी बताइएको छ । वैकल्‍पिक अनुवादः "समुद्र जो काँच जत्तिकै सफा थियो" वा २) गिलास यदि बोल्दछ भने यो समुद्र हो भने। वैकल्‍पिक अनुवादः "सिसा जुन समुद्र जस्तो फैलिएको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

स्फटिक जस्तै

यो कसरी स्फटिक जस्तो थियो स्पष्ट वर्णन गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "स्फटिक जस्तै सफा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

सिंहासनको बीचमा र सिंहासनको वरिपरि

"तत्काल सिंहासन वरिपरि" वा "सिंहासनको नजिक र यसको वरिपरि"

चार जीवित जीवहरू

"चार जीवित प्राणीहरू" वा "चार जीवित थोकहरू"

अनुवादका शब्दहरू