Door43-Catalog_ne_tn/rev/16/17.md

4.5 KiB

जोड्ने कथनः

सातौं स्वर्गदूतले परमेश्वरको क्रोधको सातौं कचौरामा पानी खन्याए ।

उनको कचौरा खन्याए

"कचौरा" शब्दले त्यसमा भएको कुरालाई बुझाउँदछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "कचौराबाट दाखमद्य खन्याइयो" वा "परमेश्‍वरको क्रोध उनको कचौराबाट खन्याइयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तब मन्दिर र सिंहासनबाट एउटा ठूलो आवाज आयो

यसको अर्थ सिंहासनमा बसिरहेको कोही वा सिंहासनको नजिक उभिरहेका कसैले ठूलो स्वरले बोलेको छ । यो कसले बोल्दै छ स्पष्ट छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बिजुलीको चमकहरू

तपाईंको भाषाको वर्णन गर्ने तरिका प्रयोग गर्नुहोस् जुन प्रत्येक पटक देखा पर्दा कस्तो बिजुली देखिन्छ । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

गडगडाहटहरू, गर्जनको आवाजहरू

यी गर्जनले ठूलो आवाज गर्दछन् । गर्जनको आवाज वर्णन गर्न तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् । तपाईंले यसलाई प्रकाश ४:५ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।See how you translated this in [Revelation 4:5].

ठूलो सहर विभाजित थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "भूकम्पले महान् शहरलाई विभाजित गर्‍यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तब परमेश्वरले मनमा ख्याल गर्नुभयो

"तब परमेश्वरले सम्झनुभयो" वा "तब परमेश्वरले सोच्नुभयो" वा "तब परमेश्वरले ध्यान दिन थाल्नुभयो ।" यसको मतलब यो होइन कि परमेश्वरले आफूले बिर्सनुभएको कुनै कुरा सम्झनुभयो ।

उहाँले त्यो शहरलाई उहाँको भयङ्कर क्रोधले भरिएको दाखमद्यले भरिदिनुभयो

मद्य उहाँको क्रोधको प्रतिक हो । मानिसहरूलाई पिउने बनाउनु उनीहरूलाई दण्ड दिने प्रतीक हो । वैकल्‍पिक अनुवादः "उहाँले त्यस सहरका मानिसहरूलाई दाखरस पिउन लगाउनुभयो जसले उहाँको क्रोधलाई प्रतिनिधित्व गर्दछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

अनुवादका शब्दहरू