Door43-Catalog_ne_tn/rev/16/10.md

2.1 KiB

उनको कचौरा खन्याए

"कचौरा" शब्दले त्यसमा भएको कुरालाई बुझाउँदछ । तपाईंले यसलाई प्रकाश १६:२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "कचौराबाट दाखमद्य खन्याइयो" वा "परमेश्‍वरको क्रोध उनको कचौराबाट खन्याइयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

पशुको सिंहासन

यो जहाँबाट पशुले शासन गर्छ । यसले उसको राज्यको राजधानी सहरलाई संकेत गर्न सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अन्धकारले यसको राज्य ढाकेको थियो

अँध्यारो को कुरा गरीन्छ मानौं यो कम्बल जस्तो छ। वैकल्‍पिक अनुवादः "यो उनको राज्यमा अन्धकार भयो" वा "उनको राज्यको सबै अँध्यारो भयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले चबाए ... तिनीहरूले निन्दा गरे

यसले पशुको राज्यका मानिसहरूलाई बुझाउँछ ।

अनुवादका शब्दहरू