Door43-Catalog_ne_tn/rev/16/01.md

1.7 KiB

जोड्ने कथनः

सात विपत्तिहरू सहित सात स्वर्गदूतहरूको बारेमा यूहन्नाले दर्शनको अंश वर्णन गरिरहेछन्। ती सात विपत्तिहरू परमेश्वरको क्रोधका सात कचौराहरू हुन् ।

मैले सुनेँ

"म" शब्दले यूहन्नालाई जनाउँछ ।

परमेश्वरको क्रोधको कचौरा

कचौरामा भएको दाखमद्यको छवि स्पष्टसित भन्न सकिन्छ । यहाँ "क्रोध" शब्दले सजायलाई जनाउँछ । मद्य सजायको प्रतीक हो । तपाईंले यसलाई प्रकाश १५:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "दाखमद्यले भरिएको कचौरा जसले परमेश्वरको क्रोधलाई प्रतिनिधित्व गर्दछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] [[rc:///ta/man/translate/writing-symlanguage]])

अनुवादका शब्दहरू