Door43-Catalog_ne_tn/rev/14/intro.md

2.7 KiB

प्रकाश १४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

“पशुमाथि विजयी”

यो यस समयावधिमा हुने आत्मिक लडाईँहरूमा भएको विजय हो । जहाँनिर अधिकांश आत्मिक लडाईँहरूलाई देख्‍न सकिँदैन, प्रकाशको पुस्तकले खुला रूपमा भइरहेका महान् आत्मिक लडाईँहरूको चित्रण दिन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/spirit]] अनि [[rc:///ta/man/translate/writing-apocalypticwriting]])

पशुको चिन्ह

यूहन्‍नाले पशुद्वारा दिइने चिन्हको बारेमा छलफल गर्दै केही समय बिताएका छन् । धेरै विद्वानहरूले यस अध्यायले यो चिन्ह पाउनेहरूले नरकमा अनन्त दण्‍ड पाउनेछन् भनेर सिकाउँछ भनी विश्‍वास गर्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/eternity]] अनि [[rc:///tw/dict/bible/kt/hell]])

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

कटनी

यो धर्मशास्‍त्रमा प्रयोग गरिएको सामान्य चित्रण हो । कटनीले त्यो समयको चित्रण दिन्छ जब असल कुराहरूले फल फलाउँछ । यसलाई येशूमा विश्‍वासमा आउनेहरूलाई सामान्य रूपमा प्रयोग गरिएको छ, तर यूहन्‍नाले यहाँ यसलाई त्यसरी प्रयोग गर्दैनन् । यसलाई यहाँ परमेश्‍वरका योजनाहरूको अन्तिम चरणलाई वर्णन गर्न प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faith)

सम्बन्धित खण्‍डहरूः

<< | >>