Door43-Catalog_ne_tn/rev/14/01.md

2.7 KiB
Raw Permalink Blame History

जोड्ने कथनः

यूहन्‍नाले आफ्नो दर्शनको अर्को भाग वर्णन गर्न सुरु गर्दछ । थुमाको अगाडि त्यहाँ १,४४, विश्वासीहरू उभिएका छन् ।

सामान्य जानकारीः

"म" शब्दले यूहन्नालाई जनाउँछ ।

थुमा

"थुमा" एउटा कलिलो भेडा हो । यहाँ ख्रीष्टलाई संकेत गर्न प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ । तपाईंले यसलाई प्रकाश ५:६ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

१,४४,

"एक सय चौवालीस हजार ।" तपाईंले यसलाई प्रकाश ७:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

उनीहरूको निधारमा उसका पिताको नाम लेखिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जसको निधारमा थुमा र उनको पिताले उनीहरूको नाम लेखेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँको पिता

यो परमेश्‍वरको लागि महत्त्वपूर्ण शीर्षक हो जसले परमेश्वर र येशू बीचको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

स्वर्गबाट आएको स्वर

"स्वर्गबाट आएको आवाज"

अनुवादका शब्दहरू