Door43-Catalog_ne_tn/rev/12/13.md

1.9 KiB

अजिङ्गरले महसुस गरे कि उनी तल पृथ्वीमा फ्याँकिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "अजिङ्गरले महसुस गर्‍यो कि परमेश्वरले उसलाई स्वर्गबाट फालिदिनुभयो र उसलाई पृथ्वीमा पठाउनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उसले स्‍त्रीलाई पछ्यायो

"उनले त्यस स्‍त्रीलाई लखेट्यो"

अजिङ्गर

यो छेपारो जस्तै ठूलो, खतरनाक थियो । यहूदी मानिसहरूका लागि यो दुष्ट र अराजकताको प्रतिक थियो । अजिङ्गरलाई पद ९ मा पनि "शैतान वा दुष्‍ट" भनेर चिनिन्छ । तपाईंले यसलाई प्रकाश १२:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-symlanguage)

समयहरू, समयहरू, र आधा समय

"साँढे तीन वर्ष"

सर्पो

यो अजिङ्गरलाई सन्दर्भित गर्ने अर्को तरिका हो ।

अनुवादका शब्दहरू