Door43-Catalog_ne_tn/rev/11/16.md

2.6 KiB

चौबीस धर्मगुरूहरू

"२४ धर्मगुरूहरू ।" तपाईंले यसलाई प्रकाश ४:४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनीहरुको अनुहार भूईंमा लडे

तिनीहरू भुइँमा पछारिए । तपाईंले यसलाई प्रकाश ४:१० मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।

तपाईं, सर्वशक्तिमान परमेश्वर, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो

यी वाक्यांशहरुलाई वाक्यको रूपमा भन्न सकिन्छ। वैकल्‍पिक अनुवादः "तपाईं, प्रभु परमेश्वर, सबैमाथि शासक हुनुहुन्छ । तपाईं जो हुनुहुन्छ, र तपाईं जो हुनुहुन्थ्यो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-distinguish)

उहाँ जो हुनुहुन्छ

"जो अवस्थित छ" वा "जो जीवित छ"

जो हुनुहुन्थ्यो

"जो सँधै अस्तित्वमा छ" वा "जो सँधै बाँचिरहेछ"

तपाईंले आफ्नो महान शक्ति लिनुभयो

परमेश्वरले आफ्नो महान् शक्तिले के गर्नुभयो भन्ने कुरा स्पष्टसँग बताउन सकिन्छ। वैकल्‍पिक अनुवादः "तपाईले आफ्नो विद्रोह गर्ने सबैलाई तपाईको शक्तिले परास्त गर्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्दहरू